Zechariah 12:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला यरूशलेममा गरेको विलाप मगिद्दोको मैदानमा हदद-रिम्‍मोनको निम्‍ति गरिएको विलापजस्‍तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मगिद्दोको बेँसीमा हदद-रिम्‍मोनको जस्‍तो ठूलो रुवाबासी भएको थियो, त्‍यस्‍तै ठूलो विलाप त्‍यस दिन यरूशलेममा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्‌द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।