Zechariah 12:13 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीका घरानाकाहरू र तिनका पत्‍नीहरू, शिमीका वंश र तिनका पत्‍नीहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू,
Nepali ERV (पवित्र बाइबल)
लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि अलग-अलग, एकलै-एकलै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्। अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एकलै हुनेछन् अनि स्त्रीहरू एकलै रूनेछन्।