Zechariah 13:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र देशभरि दुई तिहाइ मानिसहरू मर्नेछन्। अनि एक तिहाइ बाँच्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “समस्‍त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्‍ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्‍ट हुनेछन्; तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “देशका दुई तिहाईं मानिसहरूलाई चोट लगाईनें छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्।