Zechariah 14:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कुनै जातिले सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्नु इन्कार गरे तिनीहरूको देशमा पानीपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि पृथ्वीको कुनै पनि जाति महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न यरूशलेममा जादैनन् भने तिनीहरूले झरी पाउनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ।