Zechariah 14:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छाप्रो बासको चाड मान्‍न इन्‍कार गरेमा तिनीहरूमाथि, मिश्रदेश र अरू सबै जाति-जातिहरूमाथि यो दण्‍डपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्‍नलाई नजाने सबै जातिहरूमाथि पनि त्‍यही दण्‍ड पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छाप्रोबासको चाड मनाउन यरूशलेममा उक्लेर नजाने इजिप्ट र सबै राष्ट्रहरूका निम्ति यही दण्ड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।