Zechariah 14:6 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन उज्‍यालो हुनेछैन, चिसो हुनेछैन र तुसारोपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन न त उज्‍यालो हुनेछ, न ठन्‍डा हुनेछ न तुसारो पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन उज्यालो हुनेछैन, न त ठण्डा, न त तुसारोले भरिएको रात नै हुनेछ।