Zechariah 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आएपछि यरूशलेमबाट जीवन दिने पानी बहन थाल्‍नेछ। त्‍यो पानी आधा मृत सागरतिर र आधा भूमध्‍य सागरतिर बगेर जानेछ। वर्षभरि नै हिउँद र वर्षा सबै समय त्‍यो बहिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी निस्‍केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्‍चिमको समुद्रतिर बगिनिस्‍कनेछ, हिउँद र वर्षामा नित्‍य बगिरहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्‍चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यससमय यरूशलेमबाट लगातार पानी बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।