Zechariah 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको सामुन्‍ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्‍नो पवित्र बासस्‍थानबाट आउँदै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सारा मनुष्‍य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्‍नो पवित्र वासस्‍थानबाट निस्‍किजानुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ। प्रधान पूजाहारीको बारेमा दर्शन्