Zechariah 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्‍नेछन्। यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्‍चय नै म आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्‌नेछन्‌। तब तिमीहरूले जान्‍नेछौ कि मलाई सर्वशक्तिमान्‌ परमप्रभुले पठाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”