Zechariah 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आएपछि तिमीहरू हरेकले आफ्‍ना छिमेकीलाई आफ्‍ना दाखबारी र नेभाराका बोटहरूबीच शान्‍ति-सुरक्षासाथ बस्‍न निम्‍तो दिनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यस दिन तिमीहरू हरेकले आफ्‍नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्‍न निम्‍तो दिनेछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्‍नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई तिमीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”