Zechariah 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्‍काऊन्! यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्‍टो मात्र होइन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले शैतानलाई भन्‍नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्‌। यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हकारून्‌! के यो मानिस आगोबाट निकालिएको अगुल्‍टो होइन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले शैतानलाई भन्‍नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्‍नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?”
Nepali ERV (पवित्र बाइबल)
त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”