Zechariah 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले मलाई भने, “यी ती दुई जना मानिसहरू हुन्, जसलाई परमेश्‍वरले चुन्‍नुभयो र सारा पृथ्‍वीका मालिक आफ्‍नो सेवा गर्न अभिषेक गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्‍वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण उनले भने, “यो ती दुई मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”