Zechariah 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जवाफ दिए, “बेबिलोनमा र त्‍यहाँ त्‍यसको निम्‍ति तिनीहरूले एउटा घर बनाउनेछन्। त्‍यो घर बनाइसकेपछि डोको पुज्‍नलाई त्‍यसको ठाउँमा राखिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्‍यसको निम्‍ति एउटा घर बनाउनलाई लगिरहेछन्‌। जब त्‍यो तयार हुन्‍छ, तब त्‍यो टोकरी त्‍यहाँ त्‍यसकै स्‍थानमा राखिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”