Zechariah 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डोकोमा सिसाको ढकनी लगाइएको थियो। मैले हेर्दाहेर्दै ढकनी उघ्रियो र डोकोभित्र एउटी स्‍त्री बसिरहेकी रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सीसाको ढकना मास्‍तिर उठाइयो, र एउटी स्‍त्री त्‍यस टोकरीभित्र बसिरहेकी देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!
Nepali ERV (पवित्र बाइबल)
बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।