Zechariah 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूतले भने, “यो स्‍त्री दुष्‍ट्याइँको नमुना हो।” त्‍यसपछि उनले स्‍त्रीलाई ठेलेर डोकोभित्र हाले र ढकनी बन्‍द गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भने, “दुष्‍टता यही हो।” तब तिनले त्‍यस स्‍त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्‍यसको मुख छोपिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।