Zechariah 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुकुटचाहिँ हेल्‍दै, तोबियाह, यदायाह र योशियाहका सम्‍झनाको लागि परमप्रभुको मन्‍दिरमा राखिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेल्‍दै, तोबियाह, यदायाह र सपन्‍याहको छोरो हेनलाई परमप्रभुको मन्‍दिरमा सम्‍झनाको निम्‍ति त्‍यो मुकुट दिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।