Zechariah 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्ना कान थुने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिनीहरूले त ध्यान दिएर सुन्नलाई इन्कार गरे, हठी भएर तिनीहरूले आफ्नो पीठ फर्काए र आफ्ना कान थुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।