Zechariah 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई दिनुभएको सन्‍देश यो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सर्वशक्तिमान्‌ परमप्रभुको वचन मकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सेनाहरूका याहवेहको वचन मकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो,