Zechariah 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्थे र विलौना गर्थे, ती मेरा सम्मान्को निम्ति गरिन्थे र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्म पाँचौँ र सातौँ महिनामा उपवास बस्थ्यौ र विलाप गर्दथ्यौ, तब के त्यो उपवास मेरै निम्ति गर्दथ्यौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्चै मेरै निम्ति उपवास बसेका थियौ त?
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!