Zechariah 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि जब तिनीहरू खानपान गर्दथे, आफ्नै सन्तोषको निम्ति गर्दैनथे र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिमीहरू खान्थ्यौ र पिउँथ्यौ, तब के तिमीहरू आफ्नै निम्ति भोजन गर्दैनथ्यौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र?
Nepali ERV (पवित्र बाइबल)
जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।