Zechariah 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब म यरूशलेम र यहूदाका मानिसहरूलाई आशीर्वाद दिने उपाय गर्दै छु। यसकारण नडराओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसरी नै अब यरूशलेमलाई र यहूदालाई फेरि भलाइ गर्न मैले निश्चय गरेको छु। तिमीहरू नडराओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ।
Nepali ERV (पवित्र बाइबल)
“तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु।