Zechariah 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले यो सन्देश जकरियालाई दिनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि सर्वशक्तिमान् परमप्रभुको यो वचन मकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि सेनाहरूका याहवेहको वचन मकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ।