Zechariah 8:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू र शक्तिशाली जातिहरू सर्वशक्तिमान् परमप्रभुलाई पुज्न र उहाँको आशीर्वादको निम्ति प्रार्थना गर्न यरूशलेममा आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान् परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।