Zechariah 8:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एकपल्‍ट, बुढा-बुढीहरू, उमेर धेरै भएर हातमा लौरा नलिई हिँड्‍न नसक्‍नेहरू सहरका चोकहरूमा बस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यरूशलेमका गल्‍लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्‍त्रीहरू आफ्‍नो उमेरको कारण हातमा लहुरो टेकेर बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।