Zechariah 8:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेल्‍ने केटा-केटीहरूले सडकहरू फेरि भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरका गल्‍लीहरूचाहिँ खेल्‍ने केटाकेटीहरूले भरिएका हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।