Zechariah 8:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्व र पश्चिमका देशहरूमा मेरा मानिसहरू लगिएका छन्, ती देशहरूबाट म तिनीहरूलाई उद्धार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्चिमको देशदेखि बचाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्चिमका देशहरूबाट बचाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।