Zechariah 9:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो परमप्रभुको सन्देश हो; हद्राक देश र दमस्कस सहरको विरुद्धमा परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ। इस्राएलका कुलहरू मात्र होइन तर अरामको राजधानी सहर पनि परमप्रभुका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक अगमवाणी: याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका आँखा याहवेहमाथि नै छन्;
Nepali ERV (पवित्र बाइबल)
एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, “मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।