Zechariah 9:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “बलिको रगतले छाप मारी तिमीहरूसित मैले बाँधेको करारको कारणले म तिमीहरूका कैदीहरूलाई गहिरो, सुखा खाडलबाट मुक्त गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण, म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।