Zechariah 9:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आशा राख्ने कैदीहरू हो, फर्क, आफ्नो सुरक्षाको स्थानमा फर्की आओ। अब म तिमीहरूलाई भन्दछु, ‘तिमीहरूले पाएका कष्टको सट्टामा म तिमीहरूलाई त्यसको दोब्बर आशिष् दिनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे आशावादी कैदी हो, आफ्नो किल्लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्लातिर फर्क; अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू। अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले जति गुमाएकाछौ त्यसको दुईगुणा ज्यादा म तिमीहरूलाई दिनेछु।