Zechariah 9:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला देश कति सुन्दर र असल हुनेछ! देशका अन्न र दाखरस खाई युवा-युवतीहरू बलिया हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कत्ति आकर्षक र सुन्दर हुनेछन्। अन्नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्टपुष्ट पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्! जवान मानिसहरू अन्नले हृष्टपुष्ट हुनेछन्, र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।