Zechariah 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोसले आफ्नो बचाउको निम्ति किल्लाहरू बनाएको छ र यति धेरै सुन र चाँदी थुपारेको छ कि ती धुलोसरह भएका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायरले आफ्नो लागि एउटा बलियो किल्ला बनाएको छ; त्यसले चाँदी धुलोझैँ, र सुन सडकको फोहोरझैँ थुपारेको छ।
Nepali ERV (पवित्र बाइबल)
सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ।
Recommended Reading