Zechariah 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍योसँग भएका सबै थोक प्रभुले खोस्‍नुहुनेछ। त्‍यसका धन-सम्‍पत्ति उहाँले समुद्रमा फ्‍याँकिदिनुहुनेछ र सहर आगोले भस्‍म हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले त्‍यसको धन-सम्‍पत्ति खोस्‍नुहुनेछ, र त्‍यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्‍यो भस्‍म हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ, र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; अनि त्यो आगोद्वारा भस्म हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।