Zechariah 9:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो देखेर अश्कलोन सहर डराउनेछ र गाजा सहरलाई ठूलो पीर पर्नेछ। त्यो एक्रोनले देख्नेछ र आफ्नो आशा मार्नेछ। गाजाको राजा नष्ट हुनेछ र अश्कलोन निर्जन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्कलोनले त्यो देख्नेछ र डराउनेछ। गाजा पीडाले छटपटाउनेछ। एक्रोन पनि पीडामा पर्नेछ, किनकि त्यसको आशा सेलाएर जानेछ। गाजाबाट राजा नष्ट हुनेछ, र अश्कलोनमा फेरि कोही वास गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्कलोनले त्यो देख्नेछ र डराउनेछ; गाजा सहर कष्टले छटपटाउनेछ; अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ, र गाजा सहरले आफ्नो राजा गुमाउनेछ; अनि अश्कलोन उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।