Zechariah 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा मिश्रित जाति अश्दोदमा बसोबास गर्नेछ। परमप्रभु भन्नुहुन्छ, “यी घमण्डी पलिश्तीहरू सबैको अहङ्कार म नाश पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; अनि म पलिश्तीहरूको घमण्डलाई नष्ट गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।