Zephaniah 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍नो शक्तिद्वारा अश्‍शूर देश पनि नाश पार्नुहुनेछ। उहाँले निनवे सहरलाई उजाड र मरुस्‍थल बनाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले उत्तर दिशाको विरुद्धमा आफ्‍नो हात पसारेर अश्‍शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्‍तो सुक्‍खा तुल्‍याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ।