Zephaniah 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्र किनारको तिमीहरूको जमिनचाहिँ भेडा गोठालाहरूको निम्ति बस्ने स्थान र भेडाहरूको निम्ति चरनहरू बन्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्छन्, त्योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्ति बस्ने ठाउँ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेडाको निम्ति खालि भूमि बनिनेछ।