Zephaniah 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “मोआबी र अम्‍मोनीहरूले मेरा प्रजालाई खिसी र अपमान गरेका र तिनीहरूका देश लिने धम्‍की दिएको मैले सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मोआबको र अम्‍मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन्‌ र उनीहरूका देशको विरुद्धमा धम्‍की दिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।