Zephaniah 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छरपष्‍ट भएका मेरा प्रजाले टाढाका कूशबाट पनि मकहाँ भेटी लिई आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, छरपष्‍ट भएका मेरा प्रजाले मेरो निम्‍ति भेटी ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कूश देशका नदीहरूभन्दा पारिबाट मेरा छरपस्ट भएका मेरा आराधकहरूले मेरा निम्ति भेटी ल्याउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।