Zephaniah 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका मानिसहरू हो! हर्षले गीत गाओ र आफ्‍ना सोर उचाल। हे यरूशलेम! आफ्‍नो पूरा हृदयले आनन्‍द मनाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनकी छोरी, गीत गा; हे इस्राएल, उच्‍च सोरमा करा! हे यरूशलेमकी छोरी, आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्!
Nepali ERV (पवित्र बाइबल)
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।