Zephaniah 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र चाड-पर्वमा मानिसहरूले आनन्‍द मनाएझैँ उहाँले आनन्‍द मनाउनुहुनेछ।” परमप्रभु भन्‍नुहुन्‍छ: “तिमीहरूको विनाशको डर मैले हटाएको छु, र तिमीहरूको बदनाम मेटिदिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, म तँबाट हटाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।” परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु। म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।