Zephaniah 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले परमप्रभुको वचन सुनेको छैन वा उहाँको अनुशासन ग्रहण गरेको छैन। त्‍यसले परमप्रभुमा आफ्‍नो भरोसा राखेको छैन वा उहाँको सहायता मागेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले कसैको आज्ञा मान्‍दैन, सही कुरालाई ग्रहण गर्दैन। त्‍यसले परमप्रभुमा भरोसा राख्‍दैन, त्‍यो आफ्‍ना परमेश्‍वरको नजिकमा आउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन।