Zephaniah 3:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब म जाति-जातिका मानिसहरूको मनमा परिवर्तन ल्‍याउनेछु र तिनीहरूले मलाई मात्र बिन्‍ती गर्नेछन् र अरू देवताहरूलाई बिन्‍ती गर्नेछैनन्। तिनीहरू सबैले मेरा आज्ञापालन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून्‌ र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्।