Psalms 119
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
21तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्।
76तपाईंको अचूक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्।