Psalms 145
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
1हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
15सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।
Recommended Reading