Psalms 78
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
12तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्वरले मिश्रदेशको सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो।
32ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्।