bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 John 1
1 John 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
सुरुदेखि नै भएका, हामीले नै सुनेका अनि आफ्नै आँखाले देखेका अनि नियालेर हेरेका र आफ्नै हातले छामेका जीवनको वचनको विषयमा हामी लेख्दै छौं।
2
जब यो जीवन प्रकट भयो, हामीले देख्यौं र साक्षी दिन्छौं अनि तिमीहरूलाई पनि भन्छौं, यो अनन्त जीवन पितासँग थियो र हामीकहाँ प्रकट भयो।
3
तिमीहरू पनि हामीसँग संगति गर भनेर नै हामीले जे देखेका र सुनेका छौं, त्यो तिमीहरूलाई प्रचार गर्दछौं। हाम्रो संगतिचाहिँ परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ।
4
हाम्रो आनन्द पूरा होस् भनेर नै हामी यो लेख्दै छौं।
5
अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो— परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन।
6
हामी उहाँको संगतिमा छौं भनी भन्छौं, तर अन्धकारमा नै बस्छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं।
7
तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ।
8
हामीले आफूमा पाप छैन भन्यौं भने हामी आफैंलाई धोखा दिन्छौं र हामीमा सत्य हुँदैन।
9
तर हामीले आफ्ना पाप परमेश्वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ।
10
हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटो ठहर्याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5
Recommended Reading
Commentary
1 John Commentaries
→
Devotional
1 John Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→