bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Joshua 20
Joshua 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
1
त्यसपछि याहवेहले यहोशूलाई भन्नुभयो:
2
“मैले मोशालाई आज्ञा दिएझैँ शरण-सहरहरू नियुक्त गर्न इस्राएलीहरूलाई भन्,
3
ताकि कसैले कसैलाई संयोगवश र अनजानमा मार्यो भने त्यो त्यहाँ भागेर गई रगतको बदला लिनेबाट सुरक्षित रहोस्।
4
जब तिनीहरू यी सहरहरूमध्ये एउटामा भागेर जान्छन्, तब सहरको मूलढोकाको प्रवेशद्वारमा खडा रहून्, र त्यस सहरका प्रधानहरूलाई आफ्नो मुद्दा बताऊन्। तब ती प्रधानहरूले हत्यारालाई आफ्नो सहरमा लगेर त्यसलाई तिनीहरूसँग बस्न ठाउँ देऊन्।
5
यदि रगतको बदला लिनेले त्यसलाई खेद्यो भने प्रधानहरूले त्यस अभियुक्तलाई सुम्पिदिनुहुँदैन। किनकि त्यसले आफ्नो छिमेकीलाई अनजानमा मारेको हो र त्यसको छिमेकीसँग कुनै दुश्मनी थिएन।
6
न्यायका निम्ति सभाको सामु खडा नभएसम्म र त्यस समय सेवा गर्दैगरेको प्रधान पुजारीको मृत्यु नभएसम्म हत्यारा त्यस सहरमा बस्नुपर्छ। त्यसपछि तिनीहरू भागेर आएको सहरबाट आफ्नो घर फर्केर जान सक्नेछ।”
7
यसकारण तिनीहरूले नप्तालीको पहाडी मुलुकमा रहेको गालीलमा केदेश र एफ्राइमको पहाडी मुलुकमा भएको शेकेमलाई र यहूदाको पहाडी मुलुकमा भएको किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई अलग गरे।
8
यरीहो पारि यर्दनको पूर्वपट्टि रूबेनको कुलमा भएको पठारमा भएको उजाडस्थानको बेसेर, गादको कुलमा भएको गिलादको रामोत र मनश्शेको कुलमा भएको बाशानको गोलानलाई छुट्याए।
9
इस्राएलीहरू अर्थात् तिनीहरूसँग बसोबास गर्ने विदेशीहरूमध्ये कसैले कसैलाई अनजानमा मार्यो भने त्यो ती छुट्याइएका सहरहरूमा भागेर जानसक्थ्यो। अनि न्यायका निम्ति सभाको सामु खडा हुनुभन्दा अगि त्यसलाई रगतको बदला लिनेले मार्न पाउँदैनथियो।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24