bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Isaiah 56
Isaiah 56
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 55
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 57 →
1
याहवेह यसो भन्नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।
2
त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्ट काम गर्नबाट रोकिराक्छ।”
3
याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!”
4
किनकि याहवेह यसो भन्नुहुन्छ: “मेरा शब्बाथहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्ने, र मेरो करारमा स्थिर बस्ने नपुंसकहरूका निम्ति—
5
तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु।
6
आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू—
7
तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।”
8
इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।”
9
हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ!
10
इस्राएलका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबैमा ज्ञानको अभाव छ; तिनीहरू सबै भुक्न नसक्ने लाटा कुकुरहरूजस्ता छन्; जो पल्टिरहने र सपना देख्नेहरू हुन्, र तिनीहरू सुत्न मात्र रुचाउँछन्।
11
तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; सबै आफ्नै बाटो लाग्ने र आफ्नै लाभ खोज्नेहरू हुन्।
12
प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।”
← Chapter 55
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 57 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66