bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 10
Esther 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
1
राजा अहासूरसले आफ्ना साम्राज्यभित्रका र समुद्रका किनारमा भएका इलाकामा बस्ने मानिसहरूलाई बेगारी काम गर्न लाए।
2
उनले गरेका महान् र उदेकका कामहरू, कसरी उनले मोर्दकैलाई उच्च पदमा नियुक्त गरे, ती सबै कुरा फारस र मादी देशका राजाहरूका राजकीय इतिहासमा लेखिएको छ।
3
राजापछि यहूदी मोर्दकै मात्र दर्जामा दोस्रो थिए। उनका यहूदी दाजुभाइहरूले उनलाई खुब मन पराउँथे र आदर गर्थे। उनले आफ्ना जातिका मानिसहरूको हित र तिनीहरूका सन्तानको सुरक्षाका काम गरे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
All chapters:
1
2
3
4
5
6
7
8
9
10