bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Chronicles 25
1 Chronicles 25
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 26 →
1
दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
2
आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
3
यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।
4
हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्लोती, होतीर र महजीओत।
5
(यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
6
यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे।
7
तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो।
8
जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
9
पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्यो, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, दोस्रोचाहिँ गदल्याहलाई, तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,
10
तेस्रोचाहिँ जक्कूरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
11
चौथो यिस्रीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
12
पाँचौँ नतन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
13
छैटौँ बुक्कियाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
14
सातौँ यसरेलालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
15
आठौँ यशयाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
16
नवौँ मत्तन्याह, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
17
दसौँ शिमीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
18
एघाह्रौ अज्रेललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
19
बाह्रौँ हशब्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
20
तेह्रौँ शूबाएललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
21
चौधौँ मत्तीत्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
22
पन्ध्रौँ यरेमोतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
23
सोह्रौँ हनन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
24
सत्रौँ योशब्काशालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
25
अठारौँ हनानीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
26
उन्नाइसौँ मल्लोतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
27
बीसौँ एलियातालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
28
एक्काइसौँ होतीरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
29
बाइसौँ गिद्दलतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
30
तेईसौँ महजीओतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
31
चौबीसौँ रोमम्ती-एजेरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29